नाइट क्लबमा लफडापछि बेन स्टोक्सको टेस्ट कप्तानी संकटमा
nepalpress.com · Tue Jun 09 11:14:59 GMT 2026
काठमाडौं । इंग्ल्यान्ड क्रिकेट टोलीका टेस्ट कप्तान बेन स्टोक्सको कप्तानी भविष्य अन्योलमा परेको छ । इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्ड (ईसीबी) ले स्टोक्स र तीव्र गतिका बलर गस एटकिन्सनमाथि एक नाइटक्लबमा भएको घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।
यो घटना सोमबार बिहान सबेरैको हो । इंग्ल्यान्डले लड्र्समा न्यूजिल्यान्डलाई पहिलो टेस्टमा ११५ रनले हराएपछि घटना भएको थियो । घटनाको विवरण भने ईसीबीले गोप्य नै राखेको छ ।
Read full story at source (nepalpress.com)