अमेरिकाद्वारा राउल क्यास्ट्रो विरुद्ध मुद्दा चलाउने तयारी
lokaantar.com

अमेरिकाको न्याय विभागले क्युबाका नेता राउल क्यास्ट्रो विरुद्ध तीन दशकअघि दुईवटा विमान खसालेको आरोपमा मुद्दा चलाउने तयारी गरिरहेको बीबीसीले समाचार छापेको छ ।
९४ वर्ष पुगिसकेका क्यास्ट्रोमाथि सन् १९९६ मा मानवीय सहायता समूह 'ब्रदर्स टु द रेस्क्यु' का दुई साना विमान खसालेको घटनामा संलग्न रहेको आरोप लगाइएको हो ।
Read full story at source (lokaantar.com)