नेपाल बैंकर्स संघको एसोसिएट सदस्यमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक आबद्ध
setopati.com · Tue Sep 01 10:32:24 GMT 2026

नेपाल बैंकर्स संघको पहिलो एसोसिएट सदस्यका रूपमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) आबद्ध भएको छ।
निफ्राको एसोसिएट सदस्यतासँगै नेपाल बैंकर्स संघको संस्थागत सञ्जाल थप विस्तार भएको छ।
Read full story at source (setopati.com)