नाडामा यामाहा XSR155 को भव्य डेब्यू, ४२८ बुकिङसँगै ‘बेस्ट स्टल अवार्ड’
lokaantar.com

नेपालमा यामाहा दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिले बहुप्रतीक्षित यामाहा XSR155 लाई १८औँ नाडा अटो शो – गोल्डेन जुब्ली संस्करण २०२६ मा औपचारिक रूपमा अनावरण गरेको छ ।
'बर्न टु स्ट्यान्ड अपार्ट' भन्ने अभियान सन्देश र 'बिल्ट अन लेगेसी, ड्रिभन बाइ पर्फर्मेन्स' भन्ने उत्पादन दर्शनका साथ सार्वजनिक गरिएको XSR155 ले मेलामा दर्शक तथा मोटरसाइकलप्रेमीबाट उत्साहजनक प्रतिक्रिया पाएको छ । छ दिनसम्म चलेको नाडा अटो शो अवधिमा XSR155 का ४२८ वटा बुकिङ भएका छन् ।
Read full story at source (lokaantar.com)