समाजसेवी माया राणा टुफोद्वारा १ करोड सहयोग
barnanmedia.com · Tue Sep 01 10:27:46 GMT 2026

समाजसेवी माया राणा टुफोले विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत तथा सहयोगस्वरूप प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १ करोड रुपैयाँ योगदान गरेकी छन् ।
माया राणा दिवंगत व्यवसायी प्रभाकर शम्शेर जबराकी छोरी हुन् । उनले जोन्टा क्लब काठमाडौंको पहलमा दरबार हाईस्कुलमा दुई पुस्तकालय स्थापना गर्न सहयोग गरेकी थिइन् ।
Read full story at source (barnanmedia.com)