कास्कीपछि पर्साले गर्यो रविविरूद्ध संगठित अपराधको मुद्दा खारेज, अब सहकारी ठगीको मात्र बाँकी
clickmandu.com · Tue Jun 09 11:25:35 GMT 2026

वीरगञ्ज । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको संगठित अपराधको अभियोग हटाउन अनुमति दिएको छ । सानो पाइला सहकारीको रकम ठगी प्रकरणमा जिल्ला न्यायाधीश मोहन सुवेदीको इजलासले मंगलबार अभियोगपत्र संशोधन गर्न अनुमति दिएको हो ।
अदालतको यो आदेशसँगै अब लामिछानेसहितका प्रतिवादीहरूमाथि सहकारी ठगीको अभियोग मात्र कायम रहनेछ ।
Read full story at source (clickmandu.com)