निर्माण व्यवसायीद्वारा देशभर सञ्चालित आयोजनामा एकमुष्ट म्याद थपको माग
ratopati.com · Tue Jun 09 11:38:25 GMT 2026

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घले देशभर सञ्चालित निर्माण आयोजनाहरूको एकमुष्ट म्याद थप गर्न र बजेट अभावले अलपत्र परेका रुग्ण ठेक्काहरू तोड्न सरकारसँग माग गरेको छ ।
महासङ्घले २०८३ जेठ २६ गते सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवलाई ध्यानाकर्षण पत्र बुझाउँदै सार्वजनिक खरिद नियमावलीमा ‘पन्ध्रौँ संशोधन’ मार्फत यस्तो व्यवस्था गर्न आग्रह गरेको हो ।
Read full story at source (ratopati.com)