बाढी प्रभावित क्षेत्रको सुक्ष्म निगरानीका लागि संसदीय समिति गठन गर्न एमालेको माग
annapurnapost.com · Tue Sep 01 10:48:21 GMT 2026

काठमाडौं : नेकपा एमालेले उद्धार तथा राहत कार्यको स्थलगत अनुगमन, सुक्ष्म निगरानी र सरकारलाई आवश्यक समन्वय तथा सहजीकरण गर्न संसदीय विशेष समिति गठनको माग गर्ने निर्णय गरेको छ।
सिंहदरबारमा मंगलबार बसेको एमाले संसदीय दलको बैठकले बुधबारबाट सञ्चालन हुने संसद बैठकमा संसदीय दलका नेताले सम्बोधन गर्ने र विशेष संसदीय समिति गठनका लागि माग गर्ने निर्णय गरेको एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महरले जानकारी दिए।
Read full story at source (annapurnapost.com)