सभामुख डीपी अर्यालद्वारा एक महिनाको पारिश्रमिक विपद् उद्धार कोषमा जम्मा गर्ने घोषणा
ratopati.com · Tue Sep 01 10:55:19 GMT 2026

काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालले हालै आएको भीषण बाढी तथा विपद्बाट प्रभावितहरूको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका छन् ।
सभामुख अर्यालले एक महिनाको रकम कोषमा जम्मा गर्ने निर्णय गरेको प्रमुख स्वकीय सचिव मुना कुवरले जानकारी दिएकी हुन् ।
Read full story at source (ratopati.com)