भीमफेदी–कोगटे–इपा–सिस्नेरी सडक सञ्चालनको तयारी
khabarhub.com · Tue Sep 01 10:58:38 GMT 2026

हेटौँडा – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि हेटौँडा–काठमाडौँ जोड्ने वैकल्पिक सडकमा बढेको सवारी चाप कम गर्न बागमती प्रदेश सरकारले भीमफेदी–कोगटे–ईपा–सिस्नेरी सडक सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसीले करिब ३५ किलोमिटर लामो उक्त सडक तत्काल आवश्यक मर्मत गरी साना यात्रुवाहक सवारीसाधन सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए।
Read full story at source (khabarhub.com)