बाढीपीडितलाई सभामुखको एक महिनाको पारिश्रमिक सहयोग
baahrakhari.com · Tue Sep 01 10:59:13 GMT 2026

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने भएका छन् । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सघाउन उनले एक महिनाको पारिश्रमिकबापतको रकम कोषमा जम्मा गर्ने घोषणा गरेका हुन् ।
यस्तै, संघीय संसद् तथा सभामुखको सचिवालयमा कार्यरत कर्मचारीको पारिश्रमिकबाट सरकारको निर्णयबमोजिम रकम कट्टा गरी कोषमा जम्मा हुनेछ ।
Read full story at source (baahrakhari.com)