नवनियुक्त मन्त्री गुरुङ र पुनले लिए शपथ
rajdhanidaily.com · Tue Jun 09 11:44:52 GMT 2026

काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले शपथ लिएका छन्।
मंगलबार अपराह्न राष्ट्रपतिको कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति पौडेलले मंगलबार नै उनीहरूलाई मन्त्री नियुक्त गरेका थिए।
Read full story at source (rajdhanidaily.com)

प्रतिनिधि सभा