रास्वपा कोशीका अनुहार- पूर्वकांग्रेस र कम्युनिष्टदेखि सेनाका भूपूसम्म
nepalpress.com · Tue Jun 09 11:45:29 GMT 2026

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीले केही जिल्लामा विवादबीच कोशी प्रदेशका सबै जिल्लाका अधिवेशन सम्पन्न गरेको छ । सुनसरी, उदयपुर, खोटाङलगायतका जिल्लामा विवाद भए पनि नयाँ नेतृत्व चयनसहित अधिवेशन सकियो ।
सबैभन्दा बढी विवाद सुनसरीमा भयो । एकलौटी हिसाबले प्रतिनिधि पठाएको भन्दै विवाद भएको हो । विवाद बढ्दै जाँदा सुनसरी अधिवेशनका प्रतिनिधिबीच हात हालाहालसमेत भयो । जेठ २३ गते भएको अधिवेशनमा अशान्त भएपछि असन्तुष्ट समूह धर्ना बस्यो । त्यही मौकामा निर्वाचन गराएर नयाँ नेतृत्व चयन गरियो ।
Read full story at source (nepalpress.com)