प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
hamrakura.com · Mon Aug 17 00:00:00 GMT 2026
काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज दिउँसो सिंहदरबारमा बस्दैछ। अपराह्न १ः०० बजे बस्ने प्रतिनिधि सभा र १ः१५ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा विभिन्न विधेयकहरू प्रस्तुत गर्ने तथा छलफलका लागि लैजाने सम्भावित कार्यसूची रहेको छ।
प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ।
Read full story at source (hamrakura.com)