युक्रेनमा रुसी ड्रोन आक्रमण : १२ जनाको मृत्यु, २१ घाइते
khabarhub.com · Tue Sep 01 11:01:57 GMT 2026

किएभ- रूसले युक्रेनको राजधानी किएभ तथा आसपासका क्षेत्रमा गरेको ड्रोन र ब्यालिस्टिक मिसाइल आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्।
युक्रेनी अधिकारीहरूका अनुसार आक्रमणका कारण राजधानी र आसपासका क्षेत्रमा ठूलो भौतिक क्षति भएको छ। किएभमा मंगलबार करिब एक दर्जन शक्तिशाली विस्फोट सुनिएका थिए भने आकाशमा समेत आक्रमणका प्रभाव देखिएको एएफपीले जनाएको छ।
Read full story at source (khabarhub.com)