राष्ट्रिय सभाबाट रसुवा बाढीबारे विशेष प्रस्ताव पारित
barnanmedia.com · Tue Sep 01 10:55:55 GMT 2026

राष्ट्रिय सभाबाट रसुवा बाढीबारे विशेष प्रस्ताव पारित भएको छ ।
मंगलबार बसेको सभामा राष्ट्रिय सभामा सभाका अध्यक्ष नारायण प्रसाद दाहालले विशेष प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले सर्वसम्मत रुपमा पारित गरेको हो ।
Read full story at source (barnanmedia.com)