भुटानमा हुने काभा बिच भलिबलमा नेपालको लक्ष्य उपाधि जित्ने
ratopati.com · Tue Sep 01 11:09:37 GMT 2026
काठमाडौँ । नेपाली राष्ट्रिय बिच भलिबल महिला र पुरुष टोली भुटानमा आयोजना हुने काभा बिच भलिबल टुरमा उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रिने भएको छ ।
भुटानको राजधानी थिम्पुमा आगामी सेप्टेम्बर ४ देखि ६ तारिखसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालका समान २/२ महिला र पुरुष टोलीले प्रतिस्पर्धा गर्दैछन् ।
Read full story at source (ratopati.com)