किमसँग नजिकिँदै ट्रम्प- दक्षिण कोरियासँगको सैन्य अभ्यासमा कटौती
lokaantar.com

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास कटौती गर्ने घोषणा गरेका छन्। उत्तर कोरियाली नेता किम जोङ उनसँगको आफ्नो सुमधुर सम्बन्ध र दक्षिण कोरियाले इरानविरुद्धको युद्धमा सहयोग गर्न अस्वीकार गरेको कारण देखाउँदै उनले संयुक्त सैन्य अभ्यास कटौती गर्ने घोषणा गरेका हुन् ।
राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रथ सोसल’मार्फत उत्तर कोरियाली नेता किम जोङ उनसँगको आफ्नो सम्बन्ध धेरै राम्रो रहेको उल्लेख गर्दै अमेरिकाले लामो समयदेखि दक्षिण कोरियासँग गर्दै आएको संयुक्त सैन्य अभ्यासप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
Read full story at source (lokaantar.com)