भारतका मोहनउक्र पाण्डियनले मधेसबाट एनभीएल खेल्ने
baahrakhari.com · Tue Sep 01 11:05:40 GMT 2026
काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल)को फ्रेन्चाइज मधेस वारियर्सले भारतका मोहनउक्र पाण्डियनलाई अनुबन्ध गरेको छ । मधेसले आफ्नो पहिलो विदेशी खेलाडीका रूपमा सेटर पाण्डियनलाई भित्र्याएको हो ।
उनीसँग भारतको राष्ट्रिय टोलीका साथै विभिन्न क्लबबाट खेलेको अनुभव छ । मधेसका मुख्य प्रशिक्षकमा भरत यादव छन् । सहायक प्रशिक्षकमा सुरज भुजेल छन् ।
Read full story at source (baahrakhari.com)