दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा
ratopati.com · Mon Aug 17 02:11:08 GMT 2026

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासमा व्यापक कटौती गर्ने बताएका छन्।
उत्तर कोरियाली नेता किम जोङ उनसँग आफ्नो एकदमै राम्रो सम्बन्ध रहेको उल्लेख गर्दै ट्रम्पले यस्तो घोषणा गरेका हुन्।
Read full story at source (ratopati.com)