इजरायली आक्रमणमा इरानी वायु रक्षा इकाइका दुई सदस्य मारिए
barnanmedia.com · Tue Jun 09 11:55:56 GMT 2026

इरानको सरकारी प्रसारक इस्लामिक रिपब्लिक अफ इरान बोर्डकास्टिङ (आईआरआईबी)का अनुसार सोमबार भएको इजरायली आक्रमणमा इरानको वायु रक्षा इकाईका दुई सदस्य मारिएका छन् ।
रिपोर्टअनुसार ती दुई सैनिक देशको हवाई क्षेत्रको सुरक्षा गर्ने जिम्मेवारी पूरा गर्ने क्रममा मारिएका थिए । घटनाबारे थप विवरण सार्वजनिक गरिएको छैन ।
Read full story at source (barnanmedia.com)