शपथपछि मन्त्री महावीर पुनले भने– कागजस्तै कराउने म नै हो, त्यही परेँ
shilapatra.com · Tue Jun 09 11:53:00 GMT 2026

नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले शपथपछि प्रतिक्रिया दिँदै आफैँ चाहेको मन्त्रालय पाएको बताएका छन् ।
शीतलनिवासमा मंगलबार दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहणपछि बाहिरिने क्रममा मन्त्री पुनले सो अभिव्यक्ति दिएका हुन् ।
Read full story at source (shilapatra.com)