विनाशकारी बाढीको सातौँ दिन : देवीघाटदेखि त्रिशूलीसम्म जे देखियो
ratopati.com · Tue Sep 01 11:11:10 GMT 2026

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीको आज सातौँ दिन । एक साता बितिसक्दा पनि बाढीले छाडेको विनाशको घाउ भने उस्तै देखिन्छ ।
हिमपहिरोपछि भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीले नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति पुर्यायो । बाढीको वेग यति शक्तिशाली थियो कि नुवाकोटको त्रिशूली बजारसहित नदी आसपासका बस्ती र संरचना क्षणभरमै प्रभावित भए ।
Read full story at source (ratopati.com)