कागेश्वरी मनोहराका इन्जिनियर ६४ हजार घुससहित पक्राउ
nepallive.com · Tue Sep 01 11:11:59 GMT 2026

काठमाडौं – कागेश्वरी मनोहरा नगरपालिकाकी इन्जिनियर दिपा कार्की र घुस रकम लिन मध्यस्थता गरेको आरोपमा आस्मा कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६४ हजार रुपैयाँसहित नियन्त्रणमा लिएको छ।
अख्तियारका अनुसार भवन निर्माण तथा बस्ती विकास शाखा प्रमुख इन्जिनियर कार्कीले स्टक्चर एनालाइसिसको काम स्वीकृत गरिदिएबापत सेवाग्राहीसँग घुस मागेको सूचना र उजुरीका आधारमा टोली परिचालन गरिएको थियो।
Read full story at source (nepallive.com)