बाढीपहिरो प्रभावितलाई बाह्रबिसे नगरपालिकाले प्रतिपरिवार १ लाख १५ हजार दिने
ekantipur.com · Tue Sep 01 11:13:26 GMT 2026

बाढीपहिरो प्रभावितलाई बाह्रबिसे नगरपालिकाले प्रतिपरिवार १ लाख १५ हजार राहत उपलब्ध गराउने
भोटेकोशी बाढीसहित प्राकृतिक विपद्मा परी ज्यान गुमाएका तथा बेपत्ता भएका बाह्रबिसे नगरपालिकाका विभिन्न वडाका परिवारलाई नगरपालिकाले राहत उपलब्ध गराउने भएको हो ।
Read full story at source (ekantipur.com)