६४ हजार घुससहित इन्जिनियर दीपा कार्की र बिचौलिया पक्राउ
annapurnapost.com · Tue Sep 01 11:06:10 GMT 2026

काठमाडौं : काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको भवन निर्माण तथा बस्ती विकास शाखा प्रमुख इन्जिनियर दिपा कार्कीसहित दुईजना घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग ६४ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा इन्जिनियर कार्की र रकम लिइ मध्यस्थताको काम गर्ने आस्मा कार्कीलाई नियन्त्रणमा लिएको हो।
Read full story at source (annapurnapost.com)