ऋषि सुनक : ७ वर्ष सक्रिय राजनीति, ४२ वर्षमै प्रधानमन्त्री
onlinekhabar.com · Mon Oct 24 17:15:44 GMT 2022
७ कात्तिक, काठमाडौं । अन्ततः ४२ वर्षीय ऋषि सुनक बेलायतको प्रधानमन्त्री बन्ने पक्का भएको छ । विश्वका ३० भन्दा बढी देशमा भारतीय मूलका नेताहरू शासनसत्तामा पुगेका छन्, तर सुनकको सफलता अरूको भन्दा विशिष्ट छ ।
लामो समय भारतमा बेलायतको उपनिवेश रह्यो । सुनक भारतीय मूलका नागरिक हुन् र उनले अब केही समय बेलायतमा शासन गर्नेछन् । क्रिश्चियन बाहुल्य देशमा अर्थमन्त्री हुँदा उनले भगवत् गीता छोएर शपथ खाएका थिए ।
Read full story at source (onlinekhabar.com)