मोरङ कारागारमा कैदीबन्दीको आन्दोलन
nepalnews.com · Mon Aug 17 03:36:35 GMT 2026

विराटनगर। जिल्ला कारागार मोरङमा सोमबार बिहानैदेखि कैदीबन्दीहरू आन्दोलित भएका छन्। विराटनगर–८, हाटखोलास्थित कारागारको ‘बी ब्लक’ मा रहेका कैदीबन्दीहरूले विभिन्न माग राख्दै आन्दोलन सुरु गरेका हुन्।
आन्दोलनरत कैदीबन्दीहरूले कारागारभित्र हुने आर्थिक तथा मानसिक शोषण बन्द गर्नुपर्ने लगायतका माग राखेका छन्। उनीहरू कारागारको पूर्वी भागको छतमा चढेर नाराबाजी गरिरहेका छन्।
Read full story at source (nepalnews.com)