गोरखाका जनताले ल्याब मागे, गृहमन्त्री गुरुङले भने – ‘अहिले सकिन्दैन, भोट फिर्ता लानुस’
kendrabindu.com · Mon Aug 17 03:45:50 GMT 2026

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले अहिले नै कायापलट गर्न नसक्ने भन्दै बरु ‘भोट फिर्ता’ लैजान भनेका छन् । गोरखा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गुरुङले मतदातासँग अन्तर्क्रिया गर्ने क्रममा सो अभिव्यक्ति दिएका हुन् ।
गोरखाको शहीद लखन गाउँपालिका वडा नम्बर ९ का बासिन्दाले चुनावका बेला गरेका वाचा पूरा गर्न माग गरेपछि गृहमन्त्रीको यो भनाई आएको हो । गृहमन्त्री गुरुङको यो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
Read full story at source (kendrabindu.com)