गोरखालीले ल्याब मागे, सुधन गुरुङले भोट फिर्ता लैजान भने
barnanmedia.com · Mon Aug 17 03:41:39 GMT 2026

काठमाडौं । गोरखाको शहीद लखन गाउँपालिका वडा नम्बर ९ का बासिन्दाले चुनावका बेला गरेका वाचा पूरा गर्न गृहमन्त्री सुधन गुरुङसँग माग गरेका छन् । तर, मन्त्री गुरुङले अहिले नै कायापलट गर्न नसक्ने भन्दै बरु ‘भोट फिर्ता’ लैजान भनेका छन् ।
गोरखा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गुरुङले मतदातासँग अन्तर्क्रिया गर्ने क्रममा सो अभिव्यक्ति दिएका हुन् ।
Read full story at source (barnanmedia.com)