वर्षा र पहिरोले ९ सडकखण्ड अवरुद्ध
nepallive.com · Mon Aug 17 03:55:18 GMT 2026

काठमाडौं– लगातारको वर्षा, पहिरो, सडक भासिने तथा नदी कटानका कारण देशका विभिन्न स्थानका मुख्य सडकखण्डमा यातायात प्रभावित भएको छ।
नेपाल प्रहरीका अनुसार काभ्रे, मकवानपुर, इलाम, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, संखुवासभा, लमजुङ र म्याग्दीका विभिन्न सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको हो।
Read full story at source (nepallive.com)