बिहारको अशोकधाम मन्दिरमा भागदौड, सातजनाको मृत्यु
kendrabindu.com · Mon Aug 17 04:18:50 GMT 2026

काठमाडौं । भारतको बिहारस्थित लखिसरायको अशोकधाम मन्दिरमा भागदौड मच्चिँदा कम्तीमा सातजनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।
लखिसरायका सब–डिभिजनल प्रहरी अफिसर शिवम कुमारले बीबीसीसँग सोमबार बिहान मन्दिरमा भागदौडको घटना भएको जानकारी दिएका छन् । शिवम कुमारका अनुसार घटनामा हालसम्म सातजनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।
Read full story at source (kendrabindu.com)