फोनपे ‘सक्षम नारी’ अभियानको मेगा गिभअवे ज्वेलरी हस्तान्तरण समारोह सम्पन्न
baahrakhari.com · Tue Jun 09 12:11:35 GMT 2026

काठमाडौं । फोनपेले आफ्नो प्रमुख महिला सशक्तीकरण अभियान ‘सक्षम नारी’ सफलतापूर्वक सम्पन्न गर्दै पुल्चोकस्थित स्क्वायर होटलमा मेगा गिभअवे ज्वेलरी हस्तान्तरण समारोह भव्य रूपमा सम्पन्न गरेको छ ।
‘सक्षम नारी’ नेपालका महिलाहरूलाई डिजिटल वित्तीय समावेशीकरणमार्फत सशक्त बनाउने उद्देश्यले सञ्चालन गरिएको एक रूपान्तरणकारी पहल हो । यो अभियान मार्च महिनाभर महिला सशक्तिकरणको अवसरमा सञ्चालन गरिएको थियो ।
Read full story at source (baahrakhari.com)