सम्भव छ चुनावमा दिएको ‘भोट’ फिर्ता गर्न ?
janaaastha.com

गोरखाको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गृहमन्त्री सुधन गुरुङले स्थानीय मतदातासँगको भेटघाटमा आफूलाई दिएको भोट फिर्ता लैजान भनेका छन् । उनको उक्त अभिव्यक्तिले राजनीतिक तथा कानुनी बहसलाई सतहमा ल्याएको छ । अब प्रश्न उठ्छ , के निर्वाचनमा दिएको भोट वास्तवमै फिर्ता गर्न सम्भव छ ?
Read full story at source (janaaastha.com)