दरबारमार्गको डेढ अर्बको जग्गा विवाद फेरि सतहमा, याक एन्ड यति होटल केन्द्रमा
bishowkhabar.com · Tue Jun 09 12:16:32 GMT 2026
काठमाडौं– राजधानीको प्रमुख व्यापारिक क्षेत्र दरबारमार्गस्थित याक एन्ड यति होटलले प्रयोग गर्दै आएको करिब ३० आना जग्गासम्बन्धी पुरानो विवाद पुनः चर्चामा आएको छ। राज्यको बहुमूल्य सम्पत्ति न्यून दरमा निजी क्षेत्रलाई दिइएको विषयले फेरि कानुनी तथा राजनीतिक वृत्तमा प्रश्न उठाएको छ।
प्राप्त कागजात र अदालती अभिलेखअनुसार तत्कालीन नेपाल औद्योगिक विकास निगम (एनआईडीसी) ले २०३१ सालमा उक्त जग्गा होटललाई २५ वर्षका लागि वार्षिक मात्र १० हजार रुपैयाँ भाडामा उपलब्ध गराएको थियो।
Read full story at source (bishowkhabar.com)