ल्याबको बजेट माग्दा गृहमन्त्री गुरुङको जवाफ– 'चार महिनामै कायापलट गर्न सक्दिनँ, भोट फिर्ता लैजानुस्'
barnanmedia.com · Mon Aug 17 05:29:30 GMT 2026

गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचित गृहमन्त्री सुधन गुरुङसँग शहीद लखन गाउँपालिका–९ का स्थानीयले चुनावका बेला गरिएका प्रतिबद्धता पूरा गर्न माग गरेका छन्।
आइतबार मतदातासँगको भेटघाटमा स्थानीयले गाउँमा ल्याब सञ्चालनका लागि बजेट छुट्याउने चुनावी वाचा सम्झाउँदै त्यसअनुसार बजेट किन नआएको भन्दै प्रश्न गरेका थिए। त्यसको जवाफमा गृहमन्त्री गुरुङले सरकार गठन भएको चार महिनामै ठूलो परिवर्तनको अपेक्षा गर्न नहुने बताए।
Read full story at source (barnanmedia.com)