नेपालमा औद्योगिक विकासको प्रचुर सम्भावना
livemandu.com · Mon Jan 25 18:12:50 UTC 2021
हामी साधन भएर पनि साधनविहीन छौं। हातमा सीप छ तर सृजना गर्दैनौं। पूँजी छ, लगानी गर्दैनौं। एउटा सफल औद्योगिक राष्ट्र हुनका लागि हामी सँग आवश्यक सबै कुरा छन् तर हामी गर्दैनौं। किन होला? पहिले हामी देशमा आर्थिक विकास नहुनुको प्रमुख कारण पञ्चायती व्यवस्थालाई मान्थ्यौं। निरङ्कुशतालाई मान्थ्यौं। तर अहिले त प्रजातन्त्र छ। यो प्रजातन्त्रमा पनि विकासको गति किन कछुवा–चालको भएको होला?
यो कर्मभूमिको आँगनमा कर्मको उदाहरण , प्रस्तुत गरेर देखाउँ , यहाँको धर्ती बाँझो छैन , यहाँको धर्ती बाँझो छैन , विकासको फुल फुलाऔँ , विकासको फुल फुलाऔँ…
Read full story at source (livemandu.com)