पलपल जेलभित्र मर्नेहरुको पुकार
janaaastha.com

देशभरका कैदीबन्दीले कैद सजाय कट्टा तथा माफी मिनाहा दिन आग्रह गरेका छन् । लामो समयदेखि उक्त सुविधा रोकिएको भन्दै असल चालचलन भई न्यूनतम ४० प्रतिशत कैद भुक्तान गरेका कैदीबन्दीलाई माफी मिनाहा तथा कैद कट्टा गर्ने व्यवस्था यथाशीघ्र कार्यान्वयनमा ल्याउन प्रधानमन्त्री, गृहमन्त्री, कानूनमन्त्रीसँग उनीहरुको अनुरोध छ ।
Read full story at source (janaaastha.com)