गाउँलेको हेपाइपछि ७ दिनमै बिहे गर्ने ‘कार्की साइँला’ को अठोट
nagariknews.nagariknetwork.com · Mon Aug 17 06:11:38 GMT 2026

आगामी असोज २ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र ‘कार्की साइँला’ को आधिकारिक टिजर सार्वजनिक गरिएको छ। निर्माण पक्षले भदौ १ गते नागपञ्चमीको अवसर पारेर ‘मुभिज डिजिटेनमेन्ट’ युट्युब च्यानल मार्फत टिजर रिलिज गरेको हो।
सार्वजनिक टिजरमा मुख्य पात्र कार्की साइँला (जितु नेपाल) को जीवन सङ्घर्ष, व्यथा र गाउँलेको हेपाइलाई रोचक ढङ्गले प्रस्तुत गरिएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)