कोसी प्रदेशसभा बैठक अब आफ्नै भवनमा
baahrakhari.com · Mon Aug 17 06:47:43 GMT 2026

काठमाडौं । कोसी प्रदेशसभा बैठक बुधबार (भदौ ३)मा आफ्नै भवनमा बस्ने भएको छ । ‘जेनजी’ आन्दोलनमा आगजनीपश्चात् ध्वस्त भएपछि पहिलोपटक बैठक प्रदेशसभा भवनमै बस्न लागेको हो ।
नवौँ अधिवेशनको २३औँ बैठक भने मोरङको कटहरीस्थित सभा सचिवालय परिसरमै रहेको भवनमा बस्ने प्रदेशसभाका सचिव सुदर्शन खड्काले बताए ।
Read full story at source (baahrakhari.com)