अमेरिकी सैनिक मार्ने वा पक्राउ गर्नेलाई पुरस्कार दिने इरानको घोषणा, महिलाले दोब्बर पाउने
ratopati.com · Mon Aug 17 07:01:47 GMT 2026

तेहरान। अमेरिकी सैनिकको हत्या गर्ने वा उनीहरूलाई पक्राउ गरी इरानी अधिकारीसमक्ष बुझाउने व्यक्तिलाई ५ अर्ब तोमान अर्थात् करिब ३० हजार अमेरिकी डलर नगद पुरस्कार दिने घोषणा इरानको सेनाले गरेको छ।
इरानको अर्धसरकारी मेहर समाचार एजेन्सीका अनुसार सेनाका कमान्डर-इन-चिफ मेजर जनरल अमिर हातामीलाई उद्धृत गर्दै उक्त पुरस्कार योजना घोषणा गरिएको हो।
Read full story at source (ratopati.com)