पत्रकार किशोर श्रेष्ठलाई चार दिन थुनामा राख्न म्याद थप
baahrakhari.com · Mon Aug 17 07:20:44 GMT 2026

काठमाडौं । जिल्ला अदालत काठमाडौंले पत्रकार किशोर श्रेष्ठलाई चार दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको छ ।
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई थप चार दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको हो । प्रहरीले श्रेष्ठलाई थुनामा राख्न म्याद थपका लागि सोमबार (भदौ १) अदालतमा उपस्थित गराएको थियो ।
Read full story at source (baahrakhari.com)