इजरायल–हमासबीच शान्ति प्रयास तीव्र, नेतान्याहुलाई मनाउन कुसनर सक्रिय
barnanmedia.com · Mon Aug 17 07:40:02 GMT 2026

काठमाडौं । अमेरिकाको समर्थन रहेको गाजा शान्ति योजना अघि बढाउने प्रयासस्वरूप अमेरिकी दूत जारेड कुसनरले सोमबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेटवार्ता गर्ने भएको छ।
कुसनरले आइतबार इजिप्टको एल–अलामेनमा हमासका नयाँ नेता खलिल अल–हय्यासँग वार्ता गरेका थिए । हमासले शान्ति योजनाको पछिल्लो चरणप्रति समर्थन जनाए पनि नेतान्याहुले त्यसप्रति असहमति जनाएपछि कुसनरको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
Read full story at source (barnanmedia.com)