सांसद कर्ण भन्छन्– ग्यास अभावले मेरो चुलो बलेन
baahrakhari.com · Mon Aug 17 07:51:56 GMT 2026

काठमाडौं । सांसद रञ्जित कर्णले ग्यास अभावले आफ्नो चुलो नबलेको र खाना नपाकेको बताएका छन् ।
राष्ट्रियसभाको बौठकमा नोपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसद कर्णले आफूलाई परेको समस्या आम नागरिकले खेपिरहेको बताए ।
Read full story at source (baahrakhari.com)