मन्त्री भएपछि महावीरले भने- पाँच वर्ष बस्दिन तीन वर्षमै काम सक्छु
khabarhub.com · Tue Jun 09 12:34:19 GMT 2026

काठमाडौं – विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्रालय सम्हालेका महावीर पुनले आफू मन्त्रालयमा पाँच वर्ष नबस्ने रातदिन काम गरेर तीन वर्षभित्रमा सकाउने दाबी गरेका छन् ।
Read full story at source (khabarhub.com)