नवप्रवर्तन मन्त्रालयको कार्यभार सम्हाल्दै महावीरले भने- बढीमा ३ वर्ष मन्त्री बन्छु
lokaantar.com

विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महावीर पुनले लामो समय पदमा नबस्ने बताएका छन् ।
आफ्नो कार्यकाल बढीमा ३ वर्षको हुने उनले बताए ।
Read full story at source (lokaantar.com)