‘पुरस्कार र दण्डको नीतिलाई कडाईकासाथ लागु गर्नुहोस्’ : सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल
kalakarmi.com · Tue Jun 09 12:39:43 GMT 2026

काठमाडौं- सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले सशस्त्र प्रहरी कर्मचारीहरुमा पुरस्कार र दण्डको नीतिलाई कडाईकासाथ लागु गर्दै राष्ट्र, संगठन र आमजनताको अपेक्षा अनुसार कार्यक्षेत्रमा खटिदा कुनैपनि कमिकमजोरी नगरी थप व्यावसायिकता र उर्जाकासाथ कार्य गर्न निर्देशन दिएका छन्।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा जेठ २६ गते महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बल नेपालका विभिन्न युनिटको कमाण्डमा खटि जान लाग्नुभएका अधिकृतहरुलाई प्रत्यक्ष र भर्चुअल माध्यमबाट सो निर्देशन दिएका हुन्।
Read full story at source (kalakarmi.com)