एसियाली खेलकुद : नेपालको समूहको अफगानिस्तालने घोषणा गर्यो राष्ट्रिय टोली
setopati.com · Mon Aug 17 09:42:00 GMT 2026
जापानको आइची-नागोयामा हुने सन् २०२६ को एसियाली खेलकुदका लागि अफगानिस्तानले आफ्नो क्रिकेट टोलीको घोषणा गरेको छ।
ब्याटर दर्विस रसुलीको कप्तानीमा घोषणा गरिएको १५ सदस्यीय टोलीमा ६ जना नयाँ खेलाडीहरूलाई मौका दिइएको छ भने ५ जना खेलाडीसँग १० भन्दा कम अन्तर्राष्ट्रिय खेलको अनुभव छ।
Read full story at source (setopati.com)