प्रहरीको विशेष ब्युरोले किन पक्रियो पुष्पेश भाटलाई ?
ratopati.com · Mon Aug 17 10:29:14 GMT 2026

काठमाडौँ । ललितपुरको टीकाथलीबाट साउन २३ मा नेपाल प्रहरीको विशेष ब्युरोले एक युवकलाई नियन्त्रणमा लियो । उनी थिए, कञ्चनपुर घर भएर ललितपुर बस्दै आएका पुष्पेश भाट ।
प्रहरी प्रधान कार्यालय मातहतको विशेष ब्युरो आईजीपीको प्रत्यक्ष मातहतमा हुन्छ । सो ब्युरोको कमाण्ड डीआईजी सुदर्शन कोइरालाले गरेका छन् । प्रतिआतंकबादबारे अनुसन्धान गर्ने ब्युरोले भाटलाई पक्राउ गरेपछि उनी के कसुरमा संलग्न थिए भन्नेबारे चासो बढेको छ ।
Read full story at source (ratopati.com)