केही पनि भएको छैन भन्ने झुटा भाष्य निर्माण गरेर निराशाको आगो नझोसौँ - सांसद खत्री
arthasansar.com · Mon Aug 17 10:41:48 GMT 2026

रास्वपाका सांसद राजीव खत्रीले सरकारले झापा, बर्दिया, चितवन र भक्तपुरमा दशकौँदेखि अल्झिएको भूमिहीनको समस्या समाधानतर्फ काम गरिरहेको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै आफ्नै उपस्थितिमा भक्तपुरमा भक्तपुरमा ४२१ जनालाई जग्गा धनी दर्ता प्रमाण पुर्जा वितरण गरेको बताए ।
उनले सरकार भूमिहीनका लागि काम गरिरहेको भएपनि ती कामको आशा प्रत्येक भूमिहीनसम्म किन पुग्न सकेन? भन्दै प्रश्न गरे । उनले निराशाले राजनीति नभई कहिलेकाहीँ कसैको जीवनसँग खेलबाड गर्ने बताए।
Read full story at source (arthasansar.com)